Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग

चेल्सीमाथि बायर्न म्युनिखको सहज जित

चेल्सीमाथि बायर्न म्युनिखको सहज जित

images
  • चेल्सीमाथि बायर्न म्युनिखको सहज जित
    images
    images

    काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले चेल्सीलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बायर्न म्युनिखको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने चेल्सीका ट्रेभोह चालोबाहले एक गोल आत्मघाती गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए ।

    images
    images
    images

    गएराती नै सम्पन्न खेलमा इन्टर मिलानले आयाक्सलाई २-० ले र पिएसजीले एटलान्टालाई ४-० ले अपराजित गरेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेल्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।