Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

images
  • राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले  राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । 

    images
    images
    images

    भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो । 

    images
    images
    images

    गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।