Logo

२०८३, श्रावण २७गते


images
images

Gen Z प्रदर्शन

चोरी गरिएका सामान फिर्ता गर्ने पोखरा महानगरको आग्रह

चोरी गरिएका सामान फिर्ता गर्ने पोखरा महानगरको आग्रह

images
  • चोरी गरिएका सामान फिर्ता गर्ने पोखरा महानगरको आग्रह
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट लगिएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    महानगरले महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरू समेतबाट ठुलो मात्रामा सामाग्रीहरू लुटपाट तथा चोरी भएका दृश्यहरू सिसिटिभी फुटेज र विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरिएका फोटो तथा भिडियोहरूबाट पुष्टि हुन आएकाले चोरी गरिएका सामाग्रीहरू यथाशीघ्र पोखरा सभागृहमा बुझाउन अनुरोध गरको हो ।

    images
    images
    images

    महानगरले अन्यथा अनधिकृत कार्यमा संलग्नहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।