Logo

२०८३, श्रावण २७गते


images
images

बालेन–हर्क दोहोरी

बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ

बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ

images
  • बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ
    images
    images

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहमाथि लगातार आरोप लगाइरहेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनविरुद्ध लगातार लेख्दै जेनजी आन्दोलनमा युवाहरुलाई उचालेर आफु लुकेको आरोप लगाउदै आएका छन् ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि हर्कले प्रधानमन्त्रीमा दाबि गरेको तर बालेनले सुशिला कार्कीलाई समर्थन गरेपछि दुवैवीचको सम्बन्ध बिग्रिएको छ । यद्यपी बालेनले सामाजिक सञ्जालमा आफुलाई हर्कले जति गालि गरेपनि आफुले माया गरिरहने बताएपनि हर्क रोकिएका छैनन् ।

    images
    images
    images

    बुधवार बिहान पनि हर्कले बालेनलाई लुकेर बसेर स्टाटस लेख्दै अरुलाई उचालेको, आगो लागेपछि निभाउन नजान्ने आफ्नो मौलिक भिजन नभएको जस्ता आरोप लगाएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्-        

    लुकेर फेस्बुकमा स्टेटस लेख्दै अरुलाई उचाल्ने ! आगो लागे पछि निभाउन नजान्ने, नसक्ने, नचाहने, विदेशी इशारालाई आफ्नो मार्ग दर्शन ठान्ने, आफ्नै मौलिक भिजन नभएको, प्रभुशक्तिको आडमा आफुलाई शक्तिशाली ठान्नेहरुले म सङ्ग नजर जुधाउन सक्दैनन् ! म यही माटोमा उमृएको मान्छे हुँ ! इम्पोर्टेड वा इन्जेक्टेड होइन !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।