Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

पार्टीलाई छिटो पुनर्गठन गर्न गोकुल बास्कोटाको माग

पार्टीलाई छिटो पुनर्गठन गर्न गोकुल बास्कोटाको माग

images
  • पार्टीलाई छिटो पुनर्गठन गर्न गोकुल बास्कोटाको माग
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्न माग गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गर्न माग गरेका हुन् ।

    images
    images
    images

    उनले अप्रिय लागेपनि दल विना गणतन्त्र बाच्दैन र गणतन्तत्र विना समाज नचल्ने बताएका छन् । उनले समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्ने बताए ।

    images
    images
    images

    उनले भनेका छन्- 

    अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।