Logo

२०८३, आश्विन १८गते


images
images

आत्म समीक्षा

संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा

संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा

images
  • संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टी पनि विघटनको दिशामा पुगे : जनार्दन शर्मा
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै जनार्दनले अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गर्न प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन ‘संसद विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरु पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा; सहित पुनर्गठन र पुनरसंरचनाको महा-अभियान सुरु गरौ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा प्रभाकर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।