Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख  १२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

बैशाख  १२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • बैशाख  १२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ चैत्र १२ गते आइतबार । तदनुसार २५ अप्रिल २०२१ । श्री सूर्य देवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष – मेष राशि हुनेहरुका लागि अाज चिन्ता बढला रोग तथा अार्थिक  ब्याय पनि होला साथि भाइको साथ सहकार पनि न्यून होला ।सारिरिक चिन्ता पनि रहला  तर धैर्यताका साथ अगाडि बडनाले कार्य सिद्द हुने छ ।

    images
    images
    images

    वृष – बृषभ राशि हुने हरुका लागि राज भय तथा कानुनि प्रकृयामा असजिलो महशुस होला ।सारिरिक पीडा रहला तर स्त्रि  /पुरुष पक्ष बाट लाभ रहला ।सुखद यात्रा मान सम्मान  मिस्ठान्न भोजन कार्य छेत्रमा धनागम कार्यसिद्दिहोला ।  ।

    images
    images
    images

    मिथुन – मिथुन राशि हुने हरुका लागि धनागमको योग रहेको छ ।तर केही बन्धनयुक्त कार्य होला ।हित सत्रुक‍ो  सामना गर्नु पर्ला ।हर्जााना भोर्नु पर्ला मनखिन्न होला ।तर पुरुषार्थ द्वारा बिजय हासिल होला ।

    कर्कट – कर्कट राशि हुने हरुका लागि राजकीय वा सामाजिक मानसम्मान रहला ।उच्च अधिकारी संग मिलन होला ।कार्यक्षेत्र लाभदायि रहला   ।कार्यक्षेत्र लाभदायि होला।तर मनमा चाहिँ बन्धन युक्त चिन्ता रहला।

    सिंह – सिंह राशि हुनेहरुका लागि  कार्यक्षेत्रमा कठिनाइ रहला ।मनमा अशान्ति साथि भाइ पनि बिमुख हुनन ।काम कारबाई हात नपर्ला तर धैर्यताका साथ अगाडि बढनाले सहजता मिल्ला ।

    कन्या – कन्या राशि हुनेहरुका लागि कार्य क्षेत्रमा गतिशिलता बढला  वाणी ब्याबहारमा मीत बेयिता रहला  बिबिध सांगितिक क्षेत्र या साङ्गितिक क्षेत्र या पर्यटनक्षेत्रमा साथ सहकार परवार सहित रमाउन पाईयेला।

    तुला –  तुला राशि हुनेहरुकालागि चांडैनै मन बिपरित कार्य होला ।हर्ष तथा चिन्ता दुबैको मिश्रण फल मिल्ला र केही अपयश या हित सत्रुले कुरा काटने मौका मिल्ला तर हिम्मतका साथ अगाडि बढदा कार्यसिद्द होला ।

    वृश्चिक – बृश्चिक राशि हुने हरुकालागि समाजमा मान सम्मान होला । कार्यक्षेत्र अनुकुल रहला ।बुद्दिजिबि को संगत रहला सामाजिक  कार्यक्षेत्रमा निर्णायक भुमिका रहला। सबको प्यार‍ो बन्ने मौकन मिल्ला ।

    धनु – धनु राशि हुनेहरुकालागि समय केही बन्धनयुक्त असमन्जसको अनुभव रहला राम्रो गर्न खोज्दा पनि नराम्र‍ो परिणाम अाउला ।सतमार्ग बाटनै सत्यको यश रहने छ ।

    मकर – मकर राशि हुने हरुका लागि समय अनुकुल रहला मनमा प्रशन्नता रमाईलो अनुभव होला। मधुरभोजन , अातिथ्य सत्कार वा सम्मान मिल्ला कार्यक्षेत्रमा लाभ रहला ।ईस्ट मित्रको चर्चामा रहियेला ।

    कुम्भ – कुम्भ राशि हुनेहरुका लागि दैनिकि कामकाजमा मन प्रशन्न रहला ।तर उल्झन वा बिलम्बताका कारण चिन्ता बढला ।कार्यसिद्दिमा कसैको उपदेसात्मक प्रतिक्षा गर्नु पर्ला ।ढिलै भये पनि काम फत्ते होला ।।

    मीन – मीन राशि हुनेहरुका लागि सम्मानित पदारोहण तथा मनमा प्रशन्नता रहला भद्र भलादमि वा उच्च अधिकारिको सहयोग रहला वा मान्यजनको मार्ग दर्शनबाट खुसियालिको माह‍ोलबन्ला ।तर मनमाभने केही उल्झन रहला । 

     ।ॐ। हरिशरणम्। 

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।