Logo

२०८३, आश्विन ९गते


images
images

मोदी-पुटिन भेट

मोदी र पुटिनबीच द्विपक्षीय भेटवार्ता

मोदी र पुटिनबीच द्विपक्षीय भेटवार्ता

images
  • मोदी र पुटिनबीच द्विपक्षीय भेटवार्ता
    images
    images

    काठमाडौँ । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछिभारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे जानकारी दिदै व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृति लगायत सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल भएको बताएका छन् ।

    images
    images
    images

    मोदीले पुटिनसँग युक्रेन युद्धको मुद्दामा पनि छलफल गरेको बताएका छन् । उनले भने- 'हामीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा वार्ता सहित क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार साझा गर्यौं ।'

    images
    images
    images

    मोदीले भारत र रुस बीचको सम्बन्धको बारेमा विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ बनेको उल्लेख गरेका छन् ।

    एससीओ सम्मेलनमा भाग लिएपछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा द्विपक्षीय बैठकको लागि प्रस्थान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।