Logo

२०८३, आश्विन १०गते


images
images

महाशक्ति

मोदी, पुटिन र सी जिनपिङबीच भेट

मोदी, पुटिन र सी जिनपिङबीच भेट

images
  • मोदी, पुटिन र सी जिनपिङबीच भेट
    images
    images

    काठमाडौँ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री मोदीले भेटका तस्वीर सार्बजनिक गर्दै तियाजिनमा भेटघाट जारी रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लगभग सबैदेशमा कर लगाएर आफूप्रति नकारात्मक धारणा बनाइरहेका बेला विश्वकै ठुला तिन देशका राष्ट्र र सरकार प्रमुखको यो भेटलाई अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ ।

    images
    images
    images

    एससिओ शिखर सम्मेलनमा आज प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिखर सम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।