Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

आर्सनलमाथि लिभरपुल १-० ले विजयी

आर्सनलमाथि लिभरपुल १-० ले विजयी

images
  • आर्सनलमाथि लिभरपुल १-० ले विजयी
    images
    images

    काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई पराजित गरेको छ  ।गएराती आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    लिभरपुलको जितमा खेलको ८३औं मिनेटमा डोमिनिक शोबोस्लाईले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । डोमिनिक शोबोस्लाईले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै लिभरपुलका लागि निर्णायक गोल गरेका थिए ।

    images
    images
    images

    यो लिभरपुलको यस सिजनमा लगातार तेस्रो जित हो । यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै आर्सनलको भने ३ खेलमा ६ अंक रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।