Logo

२०८३, आश्विन ९गते


images
images

मोदी- जिनपिङ भेट

मोदीसँगको भेटमा जिनपिङले भने : ड्र्यागन र हात्ती एकसाथ आउनु महत्वपूर्ण छ

मोदीसँगको भेटमा जिनपिङले भने : ड्र्यागन र हात्ती एकसाथ आउनु महत्वपूर्ण छ

images
  • मोदीसँगको भेटमा जिनपिङले भने : ड्र्यागन र हात्ती एकसाथ आउनु महत्वपूर्ण छ
    images
    images

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय भेटमा ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण भएको बताएका छन् ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार सी जिनपिङले विश्व परिवर्तनतर्फ अघि बढिरहेको बताउदै चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता र दुवै विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश भएको बताएका छन् ।

    images
    images
    images

    सी जिनपिङले भने- 'दुबैका लागि मित्र रहनु, असल छिमेकी हुनु र ड्र्यागन र हात्ती एकसाथ आउनु धेरै महत्त्वपूर्ण छ ।'

    images
    images
    images

    यसअघि, मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए ।

    सांघाई सहयोग संगठनको बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदैछ।  मोदी र सी जिनपिङ बाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।