Logo

२०८३, श्रावण २७गते


images
images

कृषि अवलोकन

प्रधानमन्त्री ओलीद्धारा सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीद्धारा सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

images
  • प्रधानमन्त्री ओलीद्धारा सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन
    images
    images

    काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

    images
    images
    images

    आइतवार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।