Logo

२०८३, आश्विन १०गते


images
images

डुङ्गा दुर्घटना

अफ्रिकी देश मौरिटानिया नजिकै डुङ्गा पल्टिँदा ४९ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

अफ्रिकी देश मौरिटानिया नजिकै डुङ्गा पल्टिँदा ४९ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

images
  • अफ्रिकी देश मौरिटानिया नजिकै डुङ्गा पल्टिँदा ४९ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता
    images
    images

    काठमाडौँ । अफ्रिकी देश मौरिटानियाको तट नजिकै डुङ्गा डुब्दा ४९ जनाको मृत्यु र करिब सय जना बेपत्ता भएका छन् । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार गस्ती टोलीले १७ जनालाई उद्धार गरेको छ ।

    images
    images
    images

    अहिलेसम्म ४९ जनाको शव निकालिएको छ भने बेपत्ता व्यक्तिहरूको खोजी जारी छ । उद्धार गरिएका व्यक्तिहरूले डुङ्गामा सेनेगल र गाम्बियाका नागरिकहरू सहित लगभग १६० जना रहेको बताएका छन् । स्थानीय प्रहरीले पनि मृत्यु हुनेको संख्या पुष्टि गरेको छ ।

    images
    images
    images

    दुर्घटना राति अबेर भएको थियो जब डुङ्गामा सवार आप्रवासीहरूले मौरिटानियाको राजधानी नौआकचोटबाट ८० किलोमिटर उत्तरमा रहेको शहरको बत्ती देखेपछि उनीहरु डुङ्गामा एक छेउमा झुकेपछि डुङ्गाको सन्तुलन बिग्रिएर पल्टिएको बताइएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौरिटानिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।