Logo

२०८३, आश्विन १०गते


images
images

पालघरमा भवन

भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

images
  • भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो
    images
    images

    काठमाडौँ । भारतको महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय मिडियाहरुका अनुसार गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बताएका छन् ।

    images
    images
    images

    करिब ५० फ्ल्याट भएको यो चार तल्ले अवैध भवन मंगलबार र बुधबार राति करिब १२:०५ बजे ढलेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ भने अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतको महाराष्ट्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।