Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से ५३.०१ अंकले बढ्यो, ७ अर्ब ६८ करोडको कारोबार

नेप्से ५३.०१ अंकले बढ्यो, ७ अर्ब ६८ करोडको कारोबार

images
  • नेप्से ५३.०१ अंकले बढ्यो, ७ अर्ब ६८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ५३.०१ अंकले बढेर २८ सय अंक पार भएको छ । आज नेप्से २८१९.१० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२१ कम्पनिका एक करोड ४९ लाख ८६ हजार १४३ कित्ता शेयर ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ मा कारोबार भएको थियो । आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर मुल्य ९.३६ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्य ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै आज १०.२५ प्रतिशत केबीएल डिभेन्चर २०८६ को शेयर मुल्य सबै भन्दा बढी ५.७६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज हिमालयन रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४२ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ५० करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा वृद्धि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।