Logo

२०८३, आश्विन १०गते


images
images

स्पष्टिकरण माग

फ्रान्सले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण

फ्रान्सले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण

images
  • फ्रान्सले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण
    images
    images

    काठमाडौँ । फ्रान्सेली सरकारले फ्रान्सका लागि अमेरिकी राजदूत चार्ल्स कुशनरलाई स्पष्टिकरणका लागि बोलाएको छ । कुशनरले फ्रान्सलाई 'यहूदीहरू विरुद्ध बढ्दो घृणाका घटनाहरू रोक्न असफल' भएको आरोप लगाएका थिए ।

    images
    images
    images

    फ्रान्सेली विदेश मन्त्रालयले कुशनरको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ र उनको टिप्पणीलाई अस्वीकार्य भनेको छ । चार्ल्स कुशनर एक यहूदी हुन् र उनको छोराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पसँग विवाह गरेका छन् ।

    images
    images
    images

    उनले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई खुला पत्र समेत लेखेका थिए । यसमा कुशनरले गाजामा युद्ध सुरु भएदेखि फ्रान्समा यहूदीहरू विरुद्ध घृणाका घटनाहरू बढेको दाबी गरेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रान्सेली सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।