Logo

२०८३, आश्विन ११गते


images
images

पोखराको सराङकोटमा तीज मेला

पोखराको सराङकोटमा तीज मेला

images
  • पोखराको सराङकोटमा तीज मेला
    images
    images

    पोखरा । पोखराको सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित ऐतिहासिक तीज मेला २०८२ शुभारम्भ भएको छ ।

    images
    images
    images

    मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । पर्यटकीय दृष्टिकोणले आफ्नो छुट्टै पहिचान कमाएको पोखराको सराङकोट क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक रूपमा पनि परिचित बन्दै गइरहेको छ । यस प्रकारका मेला महोत्सवहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै सांस्कृतिक पक्षको समेत उजागर गर्ने नगर प्रमुख आचार्यले बताए ।

    images
    images
    images

    विभिन्न समूहहरू बिच तीज गीत प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरू समेत समावेश उक्त मेला १० गतेसम्म चल्ने जानकारी आयोजकले दिएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सराङकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।