Logo

२०८३, आश्विन ९गते


images
images

ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा 'बाबाको मुख हेर्ने' कार्यक्रम

ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा 'बाबाको मुख हेर्ने' कार्यक्रम

images
  • ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा 'बाबाको मुख हेर्ने' कार्यक्रम
    images
    images

    देवदह । ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा बाबाको मुख हेर्ने दिन विशेष कार्यक्रम गरिएको छ । शुक्रवार बालबालिकाले आफ्ना बाबालाई विद्यालयमै सम्मान गर्दै मिष्ठान्न भोजन गराए । 

    images
    images
    images

    विद्यालय हलमा सम्पन्न कार्यक्रममा बोल्दै प्रिन्सिपल गीता भुर्तेलले विद्यार्थीलाई संस्कृतिको ज्ञान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । कुशे औंसी अर्थात बाबाको मुख हेर्ने दिन नेपाली मौलिक पर्व भएको उल्लेख गर्दै प्रिन्सिपल भुर्तेलले संस्कार सहितको गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको औल्याइन् ।

    images
    images
    images

    कार्यक्रममा विद्यार्थी बालबालिकाले बाबाहरुलाई टिका, खादा, फूल र मिष्ठान्न भोजनसंगै आफुले बनाएको उपहार समेत प्रदान गरेका थिए । 

    images
    images
    images

    देवदह-७ मा रहेको ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा १०० जना बालबालिकाहरु अध्ययनरत छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।