Logo

२०८३, कार्तिक २७गते


images
images

उपनिर्वाचन

मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने

मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने

images
  • मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने
    images

    भैरहवा । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नै उम्मेदवार तय गर्न जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images
    images

    निर्णयमा भनिएको छ 'रूपन्देही-३ को उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिवद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ । उक्त निर्वाचन प्रचार-प्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ ।'

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।