Logo

२०८३, श्रावण २७गते


images
images

तार व्यवस्थापन

पोखरामा अव्यवस्थित तारको व्यवस्थापन शुरु

पोखरामा अव्यवस्थित तारको व्यवस्थापन शुरु

images
  • पोखरामा अव्यवस्थित तारको व्यवस्थापन शुरु
    images
    images

    काठमाडौँ । पोखरा महानगरपालिकामा पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनको कार्य शुरु भएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका-२५ को कार्यालयले पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापनका लागि हटाउने कार्य सुरु गरेको हो ।

    images
    images
    images

    महानगरपालिकाका प्रवक्ता समेत रहेका मोतीलाल तिम्सिनाले सहरी सौन्दर्यीकरणमा प्रत्यक्ष प्रभाव पारेका र दुर्घटनाको जोखिम रहेका ती अव्यवस्थित तारहरू हटाउने कार्य सुरु गरिएको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।