Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री ओली चीन जादै

प्रधानमन्त्री ओली चीन जादै

images
  • प्रधानमन्त्री ओली चीन जादै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

    images
    images
    images

    सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ओली भदौ १५ र १६ गते सांघाई सम्मेलन हुने कार्यक्रम तय भएको छ । यस सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम रहेको छ । यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भारत भ्रमणमा जाने कार्यक्रम यस अघि नै तय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।