Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

images
  • क्रिकेटर ललित राजवंशीलाई मातृ शोक
    images
    images

    विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनी लामो समयदेखी मुटु रोगबाट ग्रसित भएको परिवारले जानकारी दिएको छ । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललित राजवंशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।