Logo

२०८३, श्रावण २७गते


images
images

विरोध शैली

विरोधको फरक शैली : सडक निर्माण नभएपछि स्थानीयले सकमै धान रोपे

विरोधको फरक शैली : सडक निर्माण नभएपछि स्थानीयले सकमै धान रोपे

images
  • विरोधको फरक शैली : सडक निर्माण नभएपछि स्थानीयले सकमै धान रोपे
    images
    images

    विराटनगर । मोरङको कटहरी गाउँपालिकामा रङ्गेली सडक हुलाकी राजमार्गमा स्थानीयले सडकमा धन रोपेका छन् । वर्षौँदेखि निर्माणाधीन हुलाकी राजमार्गको काम अलपत्र परेपछि मोरङको कटहरी गाउँपालिकाका बासिन्दाले सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका हुन् । 

    images
    images
    images

    बिहिवार कटहरी गाउँपालिका-३ स्थित कटहरी चोकमा स्थानीयहरूले एक घण्टा सडक अवरुद्ध गरी विरोध कार्यक्रम गरेका थिए । स्थानीयले आफुहरुले स्थानीय सरकारलाई पटक पटक भन्दा पनि सडकको मर्मत नगरेका कारण ध्यानकेन्द्रित गर्न विरोधस्वरूप धान रोपेको बताएका छन् । उक्त सडकको ६ वर्षमा २७ प्रतिशत मात्र काम भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।