Logo

२०८३, श्रावण २७गते


images
images

नतिजा प्रकाशनको तयारी

कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने तयारी, बोलाइयो बोर्ड बैठक

कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने तयारी, बोलाइयो बोर्ड बैठक

images
  • कक्षा १२ को नतिजा आज सार्बजनिक गर्ने तयारी, बोलाइयो बोर्ड बैठक
    images
    images

    काठमाडौं । कक्षा १२ को नतिजा आज आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक गर्ने तयारी गरको हो ।  नतिजा प्रकाशनका लागि बोर्ड बैठक आज ५ बजे बोलाइएको छ । 

    images
    images
    images

    कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म भएको थियो । कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी थिए  । 

    images
    images
    images

    कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी थिए भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना सहभागी थिए । त्यस्तै जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी भएका थिए ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२ को नतिजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।