Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

आफ्नै भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

आफ्नै भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

images
  • आफ्नै भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ
    images
    images

    ताप्लेजुङ । आफ्नै भाइ २० वर्षीय भाईको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका २२ वर्षीय युवालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    घरायसी विषयलाई लिएर दाईले खुकुरी प्रहार गर्दा भाईको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।