Logo

२०८३, श्रावण २७गते


images
images

आगलागीले बनाना रिसोर्ट ध्वस्त

आगलागीले बनाना रिसोर्ट ध्वस्त

images
  • आगलागीले बनाना रिसोर्ट ध्वस्त
    images
    images

    रौतहट । रौतहटको ईशनाथ-२ स्थित बनाना रिसोर्टमा आगलागि भएको छ । शनिबार विहान भएको आगलागीमा करिब ४० लाखको आटी भएको बताइएको छ ।

    images
    images
    images

    रिसोर्टका संचालक राकेस गुप्ताका रिसोर्टमा करिब १५ लाख रूपैया बराबरको विभिन्न कृषिमा प्रयोग हुने मेशीनहरू र खाधान्न, फर्निचर, फ्रिजहरू लगायतका समानहरू जलेर नष्ट भएको छ । घटनाका जानकारी हुनासाथ स्थानीय, प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलगीको मूख्य कारण थाहा नभएपनि बिजुलीबाट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

    images
    images
    images

    बनाना रिसोर्टमा मानिसहरू केराबाट बनेका विभिन्न परिकारको स्वाद लिने गर्दथे ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिसोर्टमा आगलागि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।