Logo

२०८३, आश्विन १०गते


images
images

उपराष्ट्रपति निर्वाचन

भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो, सेप्टेम्बर ९ मा मतदान हुने

भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो, सेप्टेम्बर ९ मा मतदान हुने

images
  • भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकयो, सेप्टेम्बर ९ मा मतदान हुने
    images
    images

    काठमाडौँ । भारतको उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ । भारतीय निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको लागि हुने निर्वाचन सेप्टेम्बर ९ मा हुने मिति घोषणा गरेको हो ।

    images
    images
    images

    उपराष्ट्रपति जगदीप धनखडले जुलाई २१ मा स्वास्थ्यको कारण देखाउदै उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसबेलादेखि उपराष्ट्रपति पद खाली छ ।

    images
    images
    images

    उपराष्ट्रपति पदका लागि उम्मेदवारको नाम दर्ता गर्ने अन्तिम मिति अगस्त २२ रहेको छ भने सेप्टेम्बर ९ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ भने मतदानपछि सोहि दिन मतगणना गरिने छ । उपराष्ट्रपति पदका लागि भारतीय लोक सभा र राज्यसभाका सांसदहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।