Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

images
  • प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा  'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने तालिका रहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।