Logo

२०८३, आश्विन १०गते


images
images

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय

images
  • भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिना बढाउने निर्णय
    images
    images

    काठमाडौँ । भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ । यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ ।

    images
    images
    images

    यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ । सूचनामा भनिएको छ- 'यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्रुअरी १३, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई अगस्ट १३, २०२५ देखि छ महिनाको अवधिको लागि निरन्तरता दिन स्वीकृत गर्दछ ।'

    images
    images
    images

    एन बिरेन सिंहले फेब्रुअरी १३ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो । मे २०२३ देखि राज्यमा चलिरहेको जातीय द्वन्द्व अहिले पनि जारी रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।