Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा सामान्य वृद्धि : १८ अर्ब ४९ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : १८ अर्ब ४९ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : १८ अर्ब ४९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा रोकिएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज  ग्रीन भेन्चर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    त्यस्तै आज मन्जुश्री फाइनान्स डिभेन्चरको शेयर ४.२२ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको ७७ करोड २१ लाख बराबरको र एन्गाडीग्रुप पावर लिमिटेडको ७१ करोड १९ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।