Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा वृद्धि : १९ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा वृद्धि : १९ अर्ब ५७ करोडको कारोबार

images
  • नेप्सेमा वृद्धि : १९ अर्ब ५७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा रोकिएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज  ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने ग्रीन भेन्चर लिमिटेडको सेयर ९. ४० प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर ५.३२ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ७८ करोड १० लाख बराबरको र शिभम सिमेन्टको ७५ करोड र २९ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।