Logo

२०८३, आश्विन १०गते


images
images

रुसमा युक्रेनको ड्रोन आक्रमण, मस्कोका हवाई उडान प्रभावित

रुसमा युक्रेनको ड्रोन आक्रमण, मस्कोका हवाई उडान प्रभावित

images
  • रुसमा युक्रेनको ड्रोन आक्रमण, मस्कोका हवाई उडान प्रभावित
    images
    images

    काठमाडौँ । युक्रेनले रुसमा ड्रोन आक्रमण गरेपछि मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

    images
    images
    images

    विमानस्थलहरू बन्द हुँदा कम्तिमा १४० उडानहरू रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार बिहानदेखि रुसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका छन्, जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका छन् ।

    images
    images
    images

    रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलहरूमा काम रोकिएको छ र १३० भन्दा बढी उडानहरू अन्यत्र डाइभर्ट गर्नु परेको छ ।

    रुसी टुर अपरेटर एसोसिएसनले आइतबार आक्रमणका कारण २४ घण्टामा मस्को विमानस्थलहरू १० पटक बन्द गरिएको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।