Logo

२०८३, आश्विन ११गते


images
images

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन

images
  • बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बनाएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई बुझाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

    images
    images
    images

    कार्यदलको सदस्यमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहका थिए । कार्यदलले गभर्नर पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।