Logo

२०८३, आश्विन ११गते


images
images

आजदेखि सुनचाँदीको मुल्य अपडेट, कतिमा हुँदैछ कारोबार ?

आजदेखि सुनचाँदीको मुल्य अपडेट, कतिमा हुँदैछ कारोबार ?

images
  • आजदेखि सुनचाँदीको मुल्य अपडेट, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरको छ ।

    images
    images
    images

    आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले विहिबार सरकारसँग सहमति गरेपछि महासंघले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरेको हो ।

    images
    images
    images

    आज सुनको मुल्य प्रति तोला एक लाख ९१ हजार ८०० रहेको छ भने चाँदीको प्रति तोला २२ सय २० रहेको महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।