Logo

२०८३, आश्विन ११गते


images
images

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

images
  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
    images
    images

    नेपालगन्ज । कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई बुधवार दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष रहेका मिश्र बैक घोटला प्रकरणमा पक्राउ परेका हुन् ।

    images
    images
    images

    मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

    images
    images
    images

    यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेपछि बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।