Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

images
  • टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा
    images
    images

    काठमाडौं । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।

    images
    images
    images

    बिहिवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    images
    images
    images

    काठमाडौँ सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।

    images
    images
    images

    बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै टिकटक बनाएका कारण प्रहरीले साइबर कानुन प्रयोग गर्दै असार १ गते पक्राउ गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।