Logo

२०८३, आश्विन ९गते


images
images

शोक कार्यक्रममा औपचारिक आसन ग्रहण र भाषण नगरिने

शोक कार्यक्रममा औपचारिक आसन ग्रहण र भाषण नगरिने

images
  • शोक कार्यक्रममा औपचारिक आसन ग्रहण र भाषण नगरिने
    images
    images

    देवदह । नेपाल राष्ट्रिय शिक्षक संगठन, देवदहले शोक कार्यक्रममा औपचारिक आसन र लामो भाषण  नगर्ने निर्णय गरेको छ ।  

    images
    images
    images

    शनिवार बसेको संगठनको पहिलो बैठकले नयाँ कार्ययोजनासहित महत्वपूर्ण निर्णय गरेको जनाइएको छ । 

    images
    images
    images

    संगठनका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न पद तथा तहमा निर्वाचित भएका संगठनका सदस्यहरुलाई बधाई दिएको सचिव गणेश सापकोटाले जनाकारी दिए । 

    images
    images
    images

    बैठकले हुम प्रसाद पाठकलाई सल्लाहकार सदस्यमा थप गर्दै सचिवालय सदस्यमा होमनाथ शर्मा, चिरञ्जीवी रेग्मी र रीता पाण्डे रहने निर्णय गरेको जनाइएको छ । 

    बैठकमा  संगठनका रुपन्देही जिल्ला कोषाध्यक्ष खेमानन्द ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।