Logo

२०८३, आश्विन ११गते


images
images

युइएफए नेसन्स लिग

स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

images
  • स्पेनलाई हराउदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि
    images
    images

    काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५-३ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सम खेलाइएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

    images
    images
    images

    स्पेनका लागि अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

    images
    images
    images

    यसअघि पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले एक एक गोल गरेका थिए ।

    योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।