Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधिसभा बैठक

फेरी सर्यो प्रतिनिधिसभाको बैठक

फेरी सर्यो प्रतिनिधिसभाको बैठक

images
  • फेरी सर्यो प्रतिनिधिसभाको बैठक
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरी सरेको छ । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक आज साँझ ५: ३० बजे बस्ने गरि सारिएको जानकारी दिएको छ ।

    images
    images
    images

    यस अघि आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको थियो ।

    images
    images
    images

    आज विपक्षी दलहरुको बैठक बसेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु छलफलमा रहेका छन् ।

    images
    images
    images

    सत्ता पक्षले आज सहमति नभएपनि संसदको कारवाही अगाडी बढ्ने दाबि गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।