Logo

२०८३, आश्विन १०गते


images
images

खेलकुद

नेइमारलाई कोरोना संक्रमण

नेइमारलाई कोरोना संक्रमण

images
  • नेइमारलाई कोरोना संक्रमण
    images
    images

    काठमाडौँ । नेइमारलाई कोरोना संक्रमण भएपछि सान्तोसको खेल गुमाएका छन् ।

    images
    images
    images

    सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ ।  

    images
    images
    images

    गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । उनले अहिलेसम्म सान्तोसका लागि केवल १२ खेल मात्र खेलेका छन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेइमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।