Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएल

आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने

आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने

images
  • आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने
    images
    images

    काठमाडौँ । आइपिएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा मृत्यु भएका ११ जना फ्यानका परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    आरसीबीले यस दुखद घटनामा घाइते भएका फ्यानहरूलाई सहयोग गर्न 'आरसीबी केयर्स' नामक कोष पनि सिर्जना गरिएको जानकारी दिएको छ । 

    images
    images
    images

    बुधवार आइपिएल जितको उत्सव मनाउनेक्रममा बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा ११ जनाको मृत्यु भएको थियो । यस बाहेक ३० जनाभन्दा बढी घाइते भएका थिए ।

    images
    images
    images

    आरसीबीले बिहीवार एक विज्ञप्ति जारी गर्दै यो घटनाले परिवारलाई धेरै पीडा दिएको छ र सम्मानको रूपमा, ११ परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने बताएको छ । 

    यसअघि कर्नाटक राज्य सरकारले पनि मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आरसीबी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।