दाङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्री पक्राउ परेका छन् ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology