Logo

२०८३, श्रावण २७गते


images
images

सुनवलमा झुल र टर्चलाइट वितरण

सुनवलमा झुल र टर्चलाइट वितरण

images
  • सुनवलमा झुल र टर्चलाइट वितरण
    images
    images

    सुनवल । सुनवल नगरपालिका–८, बैरगनाथमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण गरिएको छ । बैरगनाथ शिव मन्दिरको परिसरमा आयोजित कार्यक्रममा दैनिक जीवनमा प्रयोग हुने सामानहरू वितरण गरिएको हो  ।

    images
    images
    images

    वर्षातको मौसममा लामखुट्टेबाट बच्न झुल तथा रातमा हिडडुल गर्न टर्चलाइट वितरण गरिएको सुनवल-८ वडा कार्यालयले जनाइएको छ । कार्यक्रममा शारीरिक रूपमा अशक्त ६० जना  व्यक्तिहरू सहभागी थिए ।

    images
    images
    images

    सुनवल नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा अपाङ्ग सम्बन्धी कार्यक्रम उपभोक्ता समिति, सुनवल–८ ले सामग्री वितरण गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवारजन, स्थानीयबासी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।