Logo

२०८३, कार्तिक २५गते


images
images

ज्ञानेन्द्र शाहीको व्यंग्य : गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !

ज्ञानेन्द्र शाहीको व्यंग्य : गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !

images
  • ज्ञानेन्द्र शाहीको व्यंग्य : गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे, अफताफ आलमको लागि रहेछ !
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यङ्ग्यात्मक कविता लेख्दै गणतन्त्र अफताव आलमका लागि आएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन् । 

    images
    images
    images

    कविता:

    images
    images

    साथीहरूले गणतन्त्र  

    निर्मला पन्तको लागि आयो भन्थे !

    तर अफताफ आलमको लागि रहेछ ।।

    जताततै भ्रष्टहरूको रजगज भएछ ।।

    गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।

    भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।