Logo

२०८३, आश्विन ११गते


images
images

बजेट

मन्त्रिपरिषद्को बैठकद्वारा बजेट अनुमोदन

मन्त्रिपरिषद्को बैठकद्वारा बजेट अनुमोदन

images
  • मन्त्रिपरिषद्को बैठकद्वारा बजेट अनुमोदन
    images
    images

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा केहीबेर अघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अनुमोदन गरेको हो । बैठकले बजेट अनुमोदन गरेसँगै अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।