Logo

२०८३, श्रावण २७गते


images
images

गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै

गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै

images
  • गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्दै
    images
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेर बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    images
    images
    images

    गृहमन्त्री लेखकले आज साँझ ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।