Logo

२०८३, श्रावण २७गते


images
images

लोकेश्वर बैरागनाथ खानेपानीको नवौं स्थापना दिवस : ४१ जनाले गरे रक्तदान

लोकेश्वर बैरागनाथ खानेपानीको नवौं स्थापना दिवस : ४१ जनाले गरे रक्तदान

images
  • लोकेश्वर बैरागनाथ खानेपानीको नवौं स्थापना दिवस : ४१ जनाले गरे रक्तदान
    images
    images

    देवदह । लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नवौं स्थापना दिवस मनाएको छ । रक्तदानसहित सोमवार एक कार्यक्रम बीच स्थापना दिवस मनाइएको हो । 

    images
    images
    images

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय परासीका कार्यालय प्रमुख प्रकाश न्यौपाने, सुनवल वडा नं ७ का वडाअध्यक्ष नारायण आचार्य लगायतको उपस्थितिमा सम्पन्न स्थापना दिवस समारोहमा बोल्दै वक्ताहरुले खानेपानी तथा सरसफाईको आवश्यकता र महत्वबारे चर्चा गरे । 

    images
    images
    images

    वडा नं ७ र ८ का विभिन्न क्षेत्रमा सरसफाईसमेत गरेको खानेपानी संस्थाले मूल समारोहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष गुप्तबहादुर केसीले जानकारी दिए । 

    images
    images
    images

    खानेपानी संस्थाले डस्बिन वितरण लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।