Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप लिग

क्यानडालाई हराउदै अमेरिका विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो

क्यानडालाई हराउदै अमेरिका विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो

images
  • क्यानडालाई हराउदै अमेरिका विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो
    images
    images

    काठमाडौँ । अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    अमेरिकाले दिएको २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुदै १९८ रन बनाएको थियो ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २८६ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि अमेरिका विश्वकप लिग-२ मा शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ खेलमा २६ अंक भएको छ  । त्यस्तै समान २६ अंक रहेको नेदरल्याण्डस रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै क्यानडाको २० खेलमा २० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

    त्यसैगरी नेपाल भने १२ खेलमा ६ अंकसहित लिग-२ को पुछारमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।