Logo

२०८३, श्रावण २७गते


images
images

अमेरीकामा २ इजरायली दुतावासका कर्मचारीको मृत्यु

अमेरीकामा २ इजरायली दुतावासका कर्मचारीको मृत्यु

images
  • अमेरीकामा २ इजरायली दुतावासका कर्मचारीको मृत्यु
    images
    images

    काठमाडौं । अमेरीकाको वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै गएराति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको छ । 

    images
    images
    images

    वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले पुष्टि गरिन् । 

    images
    images
    images

    मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन् । नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताएकी छन् । 

    images
    images
    images

    गोली लागेका घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो ।

    प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।