Logo

२०८३, श्रावण २७गते


images
images

मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी गर्न संसदीय समितिको निर्देशन

मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी गर्न संसदीय समितिको निर्देशन

images
  • मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी गर्न संसदीय समितिको निर्देशन
    images
    images

    काठमाडौं । संसदीय समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भुमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो । 

    images
    images
    images

    समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्युनिकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

    images
    images
    images

    बैठकले जोखिम न्युनिकरण, प्रतिकार्य र विपद् पूर्णलाभ कार्यहरु तहगत सरकार एवम् अन्तरमन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।